Donation recieved for Sarmila Dangol

आदरणीय नेपाली समुदाय,
           नेपाली समुदाय सदस्य स्व. शर्मिला डंगोलको मृत्‍युपछी तेर्हौं दिनको पुन्यतिथिको कार्यक्रम आगामी शनिबार मे ६ तारिखमा निम्न समय र स्थानमा राखिएकोले यहाँहरुलाई उपस्थित भै स्व.शर्मिला डङगोलको चिर शान्तिको कामना  एबम शोक सन्तप्त परिवारलाई सान्त्वना प्रदान गर्न अनुरोध छ।
Details:
मिती:   मे  ६, २०१७
समय – बिहान ११:०० बजे देखि २:०० बजे सम्म
स्थान – 7955 Torbram Road, Unit 21

साथै यस अवस्थामा सहयोग गर्ने दाजुभाइ दिदी बैनीहरु एबम सम्पूर्ण मित्रजनहरुमा  हार्दिक धन्यवाद ज्ञापन गर्दछौं। 
भबदीय

साइटश डङगोल को तर्फ बाट
एन आर एन क्यानडा एन सि सि