Watch:

Posted On : 22/07/2021 - Uncategorized     |     By : NRNA Canada

DELEGATES FOR 10TH AGM NRNA GLOBAL

राष्ट्रिय समन्वय परिषद क्यानाडाबाट नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदको १० औं महाधिवेशनमा प्रतिनिधि छनौट को निवेदनको आब्हान !!!

आगामी अक्टोबर २३–२५ मा गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदको १० औं महाधिवेशनमा (सम्मेलन र साधारणसभा) सहभागी हुन इच्छुक व्यक्तिहरु मध्ये बाट ६५ % प्रतिनिधि छनौट प्रकृयाको लागी प्रतिनिधिज्यू हरुले यहि जुलाई २२ , २०२१ सम्म यो फारम भरी दर्ता गर्नु हुन अनुरोध गरिन्छ ।

Toronto: 3 Ellie Dr, Scarborough, ON M1G 2G8१) अन्तर्राष्ट्रिय समन्वय परिषदका वर्तमान तथा पुर्व संरक्षक , पूर्व पदाधिकारी तथा वर्तमान सल्लाहकारहरु ।
२) राष्ट्रिय समन्वय परिषदका वर्तमान तथा पूर्व अध्यक्षहरु एवं अन्तराष्ट्रिय समन्वय परिषदका पूर्व सदस्यहरु ।
३) अन्तर्राष्ट्रिय समन्वय परिषदको बिध्यमान अनुशासन समिति, विधान व्याख्या समिति र विधान संशोधन सुझाव समिति संयोजक ।
४) राष्ट्रिय समन्वय परिषदका पदाधिकारी एवं पछिल्लो निर्वाचनमा अध्यक्ष पदका उपविजेता ।
५) विधानत गठीत अन्तर्राष्ट्रिय समन्वय परिषदका विद्यामान मानार्थ सदस्यहरु।
६) अन्तराष्ट्रिय समन्वय परिषद अन्तर्गत गठन भएका विद्यामान समिति तथा कार्यदलका संयोजकहरु र विधान समितिका उपसंयोजक तथा सदस्यहरु ।
७) राष्ट्रिय समन्वय परिषदका सदस्यहरु ।
८) राष्ट्रिय समन्वय परिषदका पूर्व पदाधीकारी तथा सदस्यहरु ।

नोट : तोकिएको मापदण्ड अनुसार दर्ता भएर छनौट भएका प्रतिनिधीहरुले आईसीसीले निर्धारण गरेको प्रतिनिधी शुल्क भुक्तानी गर्नु पर्ने छ । तोकिएको शुल्क भुक्तानी नभएमा मान्य हुने छैन । निवेदकको संख्या बढी भएमा एनआरएन क्यानडा को बोर्ड ले छनौट गर्ने छ। समान प्राथमिकतामा परेका निवेदकबाट प्रतिनिधि छनोट गर्न पर्ने अवस्थामा लामॊ अवधी सम्म संघको पदाधिकारी वा पंजीकृत सदस्यता रहेकोलाई प्राथमिकता दिईनेछ ।
धन्यवाद ।

चिरन्जिबी घिमिरे
अध्यक्ष
गैरआवासीय नेपाली संघ
राष्ट्रिय समन्वय परिषद, क्यानाडा

REGISTRATION HAS BEEN CLOSED.